नियम ७
११ अध्ययन सामग्री विकास
ः (१) अध्ययन सामग्री विकास कार्यक्रम अन्तर्गत आयोगले
देहायका विषयमा आर्थिक सहयोग उपलब्ध गराउनेछ ः
(क) पाठ्यपुस्तक सन्दर्भ पुस्तक तयार गर्न,
(ख) अध्ययन सामग्रीको निर्माण गर्न ।
(ग) श्रब्यदृष्य क्यासेट उत्पादन गर्न ।
(घ) अन्य अध्ययन सामग्री विकास गर्न ।
(२) अध्ययन सामग्री विकास गर्ने प्रयोजनार्थ सहयोग उपलब्ध गराउने
कार्यका लागि चाहिने अन्य कुरा आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।